You are viewing the translated version of विकास समितिको खर्च गर्ने अधिकार.

Rule 44
विकास समितिको खर्च गर्ने अधिकार
(१) विकास समिति ऐन, २०१३ बमोजिम गठन भएको बिकास समितिलाई नेपाल सरकारले कानून बमोजिम दिएको अनुदान वा कुनै रकम खर्च गर्ने वा गराउने अधिकार हुनेछ।
(२) विकास समितिले नेपाल सरकारलाई थप आर्थिक दायित्व पर्ने कुनै विषयमा खर्च गर्नु वा खर्चको दायित्व सिर्जना गर्नुअघि अर्थ मन्त्रालयको सहमति लिनु पर्नेछ।